|
 |
4
|
नगरपालिकासँग सर्म्पर्क

गठनात्मक
बनौट
सहयोगी
संस्थाहरु

नगरपालिकाको सोच तथा दृष्टिकोण

नगरपालिकाको वैधानिक व्यवस्था

आर्थिक
प्रशासन

नगरपालिकाका महत्वपुर्ण निर्णयहरु

तानसेन नगरपालिकाको नागरिक वडापत्र

कर,
शुल्क, सेवा शुल्क,
भवन निर्माण शुल्क

स्रोत
नक्सा

प्रतिक्रिया तथा सुझाव

बहस मञ्च

जनचेतना
अभियान

अन्य
सम्बन्धित साइटहरु

मासिक
बुलेटिन
 |
 |
|
एक संक्षिप्त परिचय
तानसेन नगरपालिका नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अर्न्तर्गत
लुम्विनी अञ्चलमा पर्दछ । ऐतिहासिक सेन वंशी राजाहरुको गौरवमय इतिहास
वोकेको तानसेन नगरीको आफ्नै पहिचान छ । नगरपालिकाको उत्तरमा वराङ्गदी,
चापपानी दक्षिणमा तेल्घा, मदनपोखरा पर्ूवमा चिर्तुङ्गधारा र पश्चिममा
पोखराथोक र वन्दीपोखरा गा.वि.स. हरु रहेका छन् । तानसेन महाभारत पर्वत
श्रृंखलाको दक्षिणी भागमा अवस्थित छ । विश्व मानचित्रमा २७० ३४' देखी २७० १७' उत्तरी अक्षांश र ८२० १५' देखि ८५० २२' देशान्तरमा रहेको
महाभारत पर्वत श्रृङखला पर्ने पाल्पा जिल्ला -१३७३ व.कि.) को सदरमुकाम
हो । तानसेन नगरपालिकाको क्षेत्रफल ११.९ वर्ग कि.मी. छ । नेपालको
दक्षिण सीमानाको प्रमुख नाकाहरु मध्ये एक सुनौलीलाई पोखरा सम्म जोड्ने
सिर्द्धार्थ राजमार्ग तानसेन नगरपालिका भएर गएको छ । तानसेन समुन्द्री
सतहवाट करीव १३५० मिटरको उचाईमा रहेको छ ।
|
|
|